सहकारी नियमावली बनाउन समिति गठन

 रोङ  ११ चैत्र :  रोङ गाउपालिकाले सहकारी ऐन बनाएको भएपनि नियमावली नबनेकोले सहकारी नियमावली बनाउन समिति गठन गरेको छ ।
गाउपालिकामा कृयाशिल रहेको २७ वटा सहकारी हरुको एक भेलाले आज नियमावली बनाउन सहकारी कर्मी लक्ष्मिकान्त घिमिरेको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरेको हो जसको सचिवमा माधब निरौला सदस्यहरुमा कुमार मोक्तान, गोमा देबी खतिवडा ,राजकुमार लाप्चा, खगेन्द्र घिमिरे, कमला कट्ेल, राजेनद्र आचार्य र घनश्याम थापा रहेका छन् । आगामी बैशाख भित्रमा मस्यौदा निमार्ण गरिसक्ने गरि गठिात सो भेला गाउपालिका अध्क्षय समसेर राइको प्रमुख आतिथ्यता , उपाध्क्ष चन्ज्द्रकला राइ र सहकारी समेत हेदै आउनु भएका महिला तथा बालबालिका रोङ शाखा प्रमुख रेनुका राइको बिशेष आतिथ्यता र सहकारी कर्मी  लक्ष्मि कान्त घिमिरेको अध्यक्षतामा भएको  इको चिया सहकारी का ब्यवस्थापक गणेश अर्यालले बताए । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता