इलाम चोकबजारमा बच्चा फेलापरेको सूचना

इलामचोक बजारमा दुई तीन देखि वेवारिसे अवस्थामा करिव १८ महिनाको छोरी फेला परेको हुँदा कोही कसैले चिन्नु हुन्छ भने अभिभावकलाई खबर गरिदीनु होला । छोरीको अभिभावकले जिल्ला प्रहरी कार्यालय इलाम अथवा इलाम चोक बजारमा रहेको अस्थाई प्रहरी विटमा सम्पर्क गरी दिनुहोला । अथवा माइपोखरी न्युजमा खबर गर्न सक्नु हुने छ ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता