लक्ष्मी लघुवित्त वितिय संस्थाको तीन दिने तालिम इलाममा शुरु

इलाम, ७ जेठः लक्ष्मी लघुवित्त वितिय संस्थाको तीन दिने तालिम इलाममा शुरु भएको छ । संस्थाले आयोजनगरेको टट तालिम आज देखी इलामको समिट होटलको हलमा  सुरु भएको हो ।
तालिममा इलाम र पाँचथर  जिल्लामा रहेक लक्ष्मी लघुबिताका शाखमा रहेका प्रत्यक शाखाबाट ५ जाना सदस्यहरुको सहभागिता रहेको मंगलबारे शाखाका प्रमुख भिम न्यौपानेले बताए
समुदायमा आधारित आय आर्जन कार्यक्रम अन्तर्गत सो तलिम कार्यक्रम भई रहेको इलाम विव्ल्याँटेका  शाखा प्रमुख शंकर कट्टेलले माइपोखरी न्युजलाई जानकारी गारए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता