आजकाे माैसम : मेघगर्जन र हावाहुरी सहित वर्षा हुने

काठमाडौं । मंगलबार देशका अधिकांश भू–भागमा आंशिक बदली रही अपरान्हपछि सामान्य बदली भई केही स्थानहरुमा मेघगर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसम पूर्वामान महाशाखाले जनाएको छ ।
त्यस्तै रातको समयमा देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदलि रही केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना छ ।
त्यस्तो भोलीसमेत दिउँसो देशका अधिकांश भूभागमा आंशिक बदलि रही अपरान्ह पछि सामान्य बदलि भएर केहि स्थानहरुमा मेघ गर्जन , हावाहुरीसहित वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता