इलाम, ३ मंसिर : विश्व साइकल यात्री रामचन्द्र मानन्धर इलाम आएका छन् । मकवानपुुरको हेटौँडामा जन्मिएका मानन्धर विश्व शान्तिको कामना गर्दै स्वास्थ्य र शिक्षा निशुुल्क गराउनुुपर्ने नारा सहित उनी इलाम आइपुुगेका हुुन् । हाल सम्ममा विश्वका २७ देश डुलिसकेको बताउने उनी अझै एकसय त्रिहत्तर देश डुुल्ने र दुुईसय देश घुुम्ने इच्छा रहेको उनले बताए । विभिन्न देशमा गएर नेपालको झण्डा फरफराउन पाउँदा गर्भ महसुस गर्ने उनी नेपाल र यहाँ भएका पर्यटकिय गन्तब्यहरुलाई विश्वसामु छर्न सके पर्यटन ब्यवसाय फस्टाउने र नेपालीकै आयआर्जनमा बृद्धि हुने उनको बुुझाई छ । इलाममा धेरै सम्भावनाहरु आफुले देखे पनि त्यसको प्रसार हुन नसकेको उनको भनाई छ । विकासको पहिलो खुड्किलो नै समय भएकाले पर्यटकिय क्षेत्रमा जाने बाटो राम्रो हुन सके इलाम नेपालमा मात्र नभई विश्वमा नै कहलिने उनको धारणा छ ।
विश्व साइकल यात्री मानन्धर इलाममा

0 comments:
Post a Comment