इलामका डम्बर खड्काले विश्वकपको मैदानमा यसरी फहराए नेपालको झण्डा

इलाम, ३२ असारः हिजो साँझ भएको विश्वकपको खेलाम इलामका युवा व्यवासायि   एवम समाजसेवी डम्बर खड्काले नेपालको झण्डा फहराएर खेल हेराका छन् । उनी  विश्वकपकाे खेल हेर्न र नेपालकाे झण्डा फहराउन पनि रसिया गएकाे माइपाेखरी न्युजलार्इ जानकारी गराए ।
 हिजो भएको फ्रान्स र क्रोएसिया विचको खेलमा खड्का नेपालको झण्डा सहित दर्शकहरुको माझमा थिए उनले विश्वमा नेपाल भन्ने देश पनि छ र नेपालको झण्डा सहित विश्वकमा एकदिन सहभागी हुने छ  भन्दै दर्शकै रुपमा भए पनि नेपालको झण्डा भएराएका हुन ।
नेपाली कांग्रेसका महाधिवेसन प्रतिनिधि समेत रहेका खड्काले जिल्लामा विभिन्न सामाजिक कार्य गर्दै आएकाछन् । यस अघि पनि इलामकै विप्लव कोइरालाले विश्वकपमा नेपाली मौलिक बाजा मादल वजाएर खेल हेरेका थिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता