
इलाम विश्वकप फुबटल– २०१८ को उपाधि फ्रान्सले हातपारेको छ । आज भएको फाइनल खेलमा क्रोएसियाबिरुद्ध फ्रान्सले ४ गोल गरेको छ ।
खेलको २८ औं मिनेटमा क्रोएसियाले गोल फर्काए सँगै बराबरीमा चलिरहेको खेलमा क्रोएसियाको खेलाडीले फल गरेपछि फ्रान्सले पेनाल्टी पाएको थियो । पेनाल्टीमा गोल गर्न सपःल र पुन खेलको ६० औं र ६५ औ मिनेटमा पाएको सुनौलो अवसरलाई फ्रान्सले गोल गरेपछि फ्रान्सले क्रोएसिया सँग ४(२ गोलअन्तर बनाएको हो। यअघि खेलको १८ औं मिनेटमा क्रोएसियाले आत्माघाति गोल गरेपनि क्रोएसियाले खेलको २८ औं मिनेटमा उत्कृष्ट गोल गरेर बराबरीमा ल्याएको थियो ।