इलाम देउमाइबाट एक युवा र एक बालक हराएको अत्यान्त जरुरी सूचन

इलाम जिल्ला देउमाइ नगरपालिका वडा न ९ साबिक जीतपुर-८ का गोपिकृष्ण गिरिका १८ बर्षका , गहुँगोरो बर्णका छोरा भीष्म गिरि र सोही ठाउका फडिन्द्र लिम्बूका ९ बर्षका अन्दाजी ३ फिट उचाइका निसमहाङ लिम्बू गत असार २७ गते बुधबार बाट हराइ रहेका हुदा भेट्नु, देख्नु हुने महानुभाबले निम्न नम्बर मा सम्पर्क गरिदिनु हुन वा नजिक को प्रहरी चौकी मा खबर गरिदिनु हुन अनुरोध छ। 
सम्पर्क न- ९८४२७८१८०४, ९८०४९८०२७५, ९८२४९२६१७,   ९८२४९३५८५७  ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता