इलाममा थप १५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५६८४ पुग्यो


इलाम, ११ असोजः इलामा आज थप १५ जनामा कोरोना संक्रमण भएको छ । आज संक्रमित हुने सँगै इलाममा संक्रमितको संख्या ५६८४ पुगेको छ ।

आज संक्रमित हुनेहरुमा इलाम नगरपालिकामा २ महिला र ३ पुरुष, देउमाई नगरपालिकामा ३ महिला र २ पुरुष, सूर्योदय नगरपालिकामा १ महिला र १ पुरुष, माङसेवुङ गाउँपालिकामा १ महिला, चुलाचुली गाउँपालिकामा १ पुरुष र फाकफोकथुम गाउँपालिकामा १ पुरुष रहेका छन् ।

इलामा अहिलेसम्म कोरोना संक्रमणको कारण १२७ जनाले ज्यान गुमाई सकेका छन् । इलामा अहिले १९६ जना सक्रिय संक्रमित रहेका छन् । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment