साफ च्याम्पियनसिपमा मालदिप्स १–० ले अगाडि हाफ टायम पछिको खेल केहि समयमा नै शुरुहुनदै, शनिबार भारतले श्रीलंकालाई हरायो,


इलाम  साफ च्याम्पियनसिप फुटबलमा  अहिले मालदिप्स र वंगलदेशको खेल भइरहेको छ । पहिलो हापमा मालदीप्स एक शुन्यले अगाडि रहेको छ । शनिबार भएको खेलमा भारतले श्रीलंकालाई पराजित गरेको छ । शुक्रबार भएको खेलमा आयोजक भारतले श्रीलंकालाई २-० गोल अन्तरले पराजित गरेको हो ।
यससँगै नेपालको अघिल्लो चरण प्रवेशको सम्भावना निकै कमजोर भएको छ । पहिलो खेलमा श्रीलंकासँग पराजित भएको नेपालले समूह चरणको अन्तिम खेलमा अब भारतसँग खेल्नुपर्छ ।
अघिल्लो चरण प्रवेशका लागि उसले अब भारतलाई ठूलो अन्तरले पराजित गर्नुपर्छ, जुन त्यति सजिलो छैन ।
केरलामा भएको खेलमा भारतले दुबै गोल दोस्रो हाफमा गरेको थियो । ५१ औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका रोविन सिंहले ७३ औं मिनेटमा अग्रता दोब्बर पारे ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment