तल क्रम संख्या दिई केही नेपाली उखान टुक्का र अंग्रेजीमा तिनको समान अर्थ दिईएका छन्। जसको अंग्रेजीमा समान अर्थ दिईएका छैनन्, अंग्रेजीमा तिनको समान अर्थ क्रम संख्या उल्लेख गरी कमेन्ट वा रिप्लाई मार्फत पठाउनुहोस्।
Along with Serial Numbers, some Nepali Proverbs and their English Equivalent Meanings are given below. For those having no English Equivalent Meanings, you are requested to send their English Equivalent Meanings stating Serial Numbers.
1. एक हातले ताली बज्दैन।
– It takes two to make a quarrel.
२. कच्चा वैद्यको मात्रा यमपुरीको यात्रा।
– A little learning is a dangerous thing.
3. कसैको आहार कसैको विष।
– One man’s food is another man’s poison.
4. कसैले तपाईं भनोस् नभनोस् आफैं मपाईं।
– Self praise is no praise.
5. काग कराउँदैछ पिना सुक्दैछ।
– Let the dog bark.

6. काटेको घाउमा नुन चुक।
– Adding insult to injury.
7. काना गोरूलाई औंसी न पूर्णे।
– Day and night are alike to a blind.
8. खाउञ्जेल आफ्नो खाइसक्यो बिरानो।
– The danger past, God is forgotten.
9. खाने मुखलाई जुँगाले छेक्दैन।
– Where there is a will, there is a way.
10. जहाँ इच्छा त्यहाँ उपाय।

11. गर्जने बादल बर्संदैन।
– Barking dogs seldom bite.
12. गधा मलेर गाई हुँदैन।
– A black stone will never turn white.
– Black will take no other hue.
13. गल्ती गर्नु मानिसको स्वभाव हो।
– To err is human.
14. गाई मारेर गधा पोस्ने।
– To rob Peter to pay Paul.
15. गुहुलाई चलायो गन्ध।
– Do not vex the lion.
– Barking dogs seldom bite.
12. गधा मलेर गाई हुँदैन।
– A black stone will never turn white.
– Black will take no other hue.
13. गल्ती गर्नु मानिसको स्वभाव हो।
– To err is human.
14. गाई मारेर गधा पोस्ने।
– To rob Peter to pay Paul.
15. गुहुलाई चलायो गन्ध।
– Do not vex the lion.
16. घाँटी हेरी हाड निल्नु।
– Cut your coat according to your cloth.
17. चोरको मनमा जहिले पनि ढुकढुक।
– A guilty mind is always suspicious.
18. जसको मन खोटो उसको मन छोटो।
– A guilty mind is always suspicious.
19. एउटा बिराउने शाखा पिराउने।
20. बाँदरको पुच्छर लौरो न हतियार।

21. के खोज्छस् कानो आँखो।
22. नखाउँ भने दिनभरिको शिकार, खाउँ भने कान्छो बाउको अनुहार।
23. रातभरी रुङ्यो, बूढी जिउँदै।
24. जब राती, बूढी ताती।
25. हात्ती छिर्यो पुच्छर अड्क्यो।
22. नखाउँ भने दिनभरिको शिकार, खाउँ भने कान्छो बाउको अनुहार।
23. रातभरी रुङ्यो, बूढी जिउँदै।
24. जब राती, बूढी ताती।
25. हात्ती छिर्यो पुच्छर अड्क्यो।
26. हात्ती आयो हात्ती आयो फुस्सा।
27. किन रोइस् मङ्गले आफ्नै ढंगले।
28. एक्लो बृहस्पति झुट्टा।
29. नजिकको तीर्थ हेला।
30. ढुंगा खोज्दा देउता मिल्नु।
27. किन रोइस् मङ्गले आफ्नै ढंगले।
28. एक्लो बृहस्पति झुट्टा।
29. नजिकको तीर्थ हेला।
30. ढुंगा खोज्दा देउता मिल्नु।
31. गहिरा घरलाई पहिरा डर, डाँडा घरलाई के को डर।
32. लाटो लड्छ एक बल्ड्याङ, बाठो लड्छ तीन बल्ड्याङ।
33. लाटा देशमा गाँडा तन्नेरी।
34. अन्धाको देशमा आँखा छोप्नु, लङ्गडाको देशमा खुट्टा खोच्याउनु।
35. साउनमा आँखा फुटेको गोरूले बार्है महिना हरियो देख्छ।
32. लाटो लड्छ एक बल्ड्याङ, बाठो लड्छ तीन बल्ड्याङ।
33. लाटा देशमा गाँडा तन्नेरी।
34. अन्धाको देशमा आँखा छोप्नु, लङ्गडाको देशमा खुट्टा खोच्याउनु।
35. साउनमा आँखा फुटेको गोरूले बार्है महिना हरियो देख्छ।
36. औंसीमा किन्यो पूर्णेमा फाट्यो।
37. खान्न खान्न लोकाचार खाएपछि माना चार।
38. काम छउन्जेल भाँडो काम सकिएपछि ठाँडो।
39. जति भाँडो उति चुबर्को।
40. तँ आँट म पुर्याउँछु।
37. खान्न खान्न लोकाचार खाएपछि माना चार।
38. काम छउन्जेल भाँडो काम सकिएपछि ठाँडो।
39. जति भाँडो उति चुबर्को।
40. तँ आँट म पुर्याउँछु।
41. हरिप देखेर दैव डराउँछ।
42. दैव दिने पितृ हर्ने।
43. बार्ह वर्षमा पोइ आयो मै राँडलाई ज्वर आयो।
44. अघि राँड मानिन, पछि राँड जानिन।
बाघ लाग्यो घिच्याउन, राँड लाग्यो चिच्याउन।
45. बाहुना बाउले च्याउ खाओस् न स्वाद पाओस्।
42. दैव दिने पितृ हर्ने।
43. बार्ह वर्षमा पोइ आयो मै राँडलाई ज्वर आयो।
44. अघि राँड मानिन, पछि राँड जानिन।
बाघ लाग्यो घिच्याउन, राँड लाग्यो चिच्याउन।
45. बाहुना बाउले च्याउ खाओस् न स्वाद पाओस्।
46. मर्ने बेलाँ हरियो काँक्रो।
47. भुक्ने कुकुले टोक्दैन।
48. विष नभएको सर्प र ईख नभएको मानिस काम लाग्दैन।
49. राम राम सीता पोइ मर्ने बेला कोही न कोही।
50. मर्दकी दश ओटी।
47. भुक्ने कुकुले टोक्दैन।
48. विष नभएको सर्प र ईख नभएको मानिस काम लाग्दैन।
49. राम राम सीता पोइ मर्ने बेला कोही न कोही।
50. मर्दकी दश ओटी।
51. मुखमा राम राम बगलीमा छुरा।
52. मौकामा कोढीको पनि पाउ मोल्नु पर्छ।
53. गाई कहिले ननुहाए पनि सेता सेतै, भैंसी जति नुहाए पनि काला कालै।
54. बलेको आगो ताप्न छोडेर निभेको आगो को तापोस्।
55. बलेको आगोमा घिउ थप्नु।
52. मौकामा कोढीको पनि पाउ मोल्नु पर्छ।
53. गाई कहिले ननुहाए पनि सेता सेतै, भैंसी जति नुहाए पनि काला कालै।
54. बलेको आगो ताप्न छोडेर निभेको आगो को तापोस्।
55. बलेको आगोमा घिउ थप्नु।
56. अर्थ न बर्थ गोविन्द गाई।
57. छन् गेडी सबै मेरा छैनन् गेडी सबै टेढा।
58. दुधको साक्षी बिरालो।
59. कहिले सासूको पालो कहिले बुहारीको पालो।
60. बार्ह वर्षमा खोलो पनि फर्कन्छ।
57. छन् गेडी सबै मेरा छैनन् गेडी सबै टेढा।
58. दुधको साक्षी बिरालो।
59. कहिले सासूको पालो कहिले बुहारीको पालो।
60. बार्ह वर्षमा खोलो पनि फर्कन्छ।
61. टुहुराको सहारा दैव।
62. मेरो गोरूको बार्है टक्का।
63. नाच्न जान्दैन आँगन टेढो।
64. भाग्यमानीको भूतै कमारो।
65. तालुमा आलु फल्नु।
62. मेरो गोरूको बार्है टक्का।
63. नाच्न जान्दैन आँगन टेढो।
64. भाग्यमानीको भूतै कमारो।
65. तालुमा आलु फल्नु।
66. जोईको जोई पोईको पोई हामी बीचमा कोई न कोई।
67. जो चोर उसकै ठूलो स्वर।
68. चोरको स्वर ठूलो डाँकाको आँखा ठूलो।
69. नदुखेको कपाल डोरी लगाई लगाई किन दुखाउनु।
70. बैंसमा स्याल पनि घोर्ले हुन्छ।
67. जो चोर उसकै ठूलो स्वर।
68. चोरको स्वर ठूलो डाँकाको आँखा ठूलो।
69. नदुखेको कपाल डोरी लगाई लगाई किन दुखाउनु।
70. बैंसमा स्याल पनि घोर्ले हुन्छ।
71. बाघ बूढो स्याल तन्नेरी।
72. बाघको मुख खाए पनि रातै नखाए पनि रातै।
73. लोग्ने स्वास्नीको झगडा परालको आगो।
74. धोबीको कुकुर घरको न घाटको।
75. कसैलाई के धन्दा कसैलाई के धन्दा घरज्वाईंलाई खानको धन्दा।
72. बाघको मुख खाए पनि रातै नखाए पनि रातै।
73. लोग्ने स्वास्नीको झगडा परालको आगो।
74. धोबीको कुकुर घरको न घाटको।
75. कसैलाई के धन्दा कसैलाई के धन्दा घरज्वाईंलाई खानको धन्दा।
76. अनुहार न दनुवार पाण्डव सुनुवार।
77. पैसा न सैसा टिकी ट्याँस ट्याँस।
78. जुन जोगी आएपनि कानै चिरेको।
79. गाई गंगा बराबर।
80. ताक परे तिवारी नत्र गोतामे।
77. पैसा न सैसा टिकी ट्याँस ट्याँस।
78. जुन जोगी आएपनि कानै चिरेको।
79. गाई गंगा बराबर।
80. ताक परे तिवारी नत्र गोतामे।
81. मौका परे दुलाँ हात मौका नपरे पाखाँ हात।
82. लातको भुत बातले मान्दैन।
83. तै रिन मै बूढी बाख्री किन।
84. काम गर्ने कालु मकै खाने भालु।
85. देख्ना दाल खाना काल।
82. लातको भुत बातले मान्दैन।
83. तै रिन मै बूढी बाख्री किन।
84. काम गर्ने कालु मकै खाने भालु।
85. देख्ना दाल खाना काल।
86. अघिको तीतो पछिको मीठो।
87. अर्काको नासो गलपासो।
88. मौका हिरा फोर्नु बेमौकामा कोडी नछोड्नु।
89. कहिले माथैमाथ कहिले पुर्पुरोमा हात।
90. चिन्नु न जान्नु घचेडी माग्नु।
87. अर्काको नासो गलपासो।
88. मौका हिरा फोर्नु बेमौकामा कोडी नछोड्नु।
89. कहिले माथैमाथ कहिले पुर्पुरोमा हात।
90. चिन्नु न जान्नु घचेडी माग्नु।
91. न आमा पट्टिको न मामा पट्टिको।
92. हरेस खाए नि चरेस नखानु।
93. मोही माग्नु ढुंग्रो लुकाउनु।
94. आफ्नो हात जगन्नाथ।
95. जिउँदाको जन्ती मुर्दाको मलामी जानुपर्छ।
92. हरेस खाए नि चरेस नखानु।
93. मोही माग्नु ढुंग्रो लुकाउनु।
94. आफ्नो हात जगन्नाथ।
95. जिउँदाको जन्ती मुर्दाको मलामी जानुपर्छ।
96. नमरी स्वर्ग देखिंदैन।
97. मरेपछि डुमै राजा।
98. बार्ह छोरा तेर्ह नाति बूढाको धोक्रो काँधै माथि।
99. स्वास्नीमान्छेको थर छैन लोग्ने मान्छेको घर छैन।
100. जात फाल्नु गहतको झोलमा।
97. मरेपछि डुमै राजा।
98. बार्ह छोरा तेर्ह नाति बूढाको धोक्रो काँधै माथि।
99. स्वास्नीमान्छेको थर छैन लोग्ने मान्छेको घर छैन।
100. जात फाल्नु गहतको झोलमा।
101. स्वास्नीमानिसको चरित्र र लोग्नेमानिसको भाग्य कसैलाई थाहा हुँदैन।
102. स्वास्नीमानिसको उमेर नसोध्नु लोग्नेमान्छेको कमाई नसोध्नु।
103. नजाने गाउँको बाटो नसोध्नु।
102. स्वास्नीमानिसको उमेर नसोध्नु लोग्नेमान्छेको कमाई नसोध्नु।
103. नजाने गाउँको बाटो नसोध्नु।
0 comments:
Post a Comment