भारतका पूर्व कप्तान धोनीलाई पद्म भूषण

नयाँ नई दिल्लीः  भरतका क्रिकेट खेल्लाडी पूर्व कप्तान महेन्द्र सिंह धोनीलाई  केन्द्र सरकारले पद्म भूषण पुरस्कारबाट सम्मानित सम्मान गर्ने भएको छ । यो भन्दा पहिले पनि  धोनीलाई प्रतिष्ठित अर्जुन अवॉर्ड, भारताको सवै  भन्दा ठूलो खेल सम्मान राजीव गांधी खेल रत्न र  पद्म श्री सम्मान दिइसकेको छ ।
धोनी पद्म भूषणबाट  हुने भारते भारातका ११ ओँ  क्रिकेटर हुन । 
 धोनी भारतका सवैभन्दा   सफल कप्तानको रुपमा लिइन्छ । धोनीको कप्तानीमा भारतले  २००७ को टी–ट्वन्टी वर्ल्डकप र २०११ वर्ल्डकप पनि जीतेको थियो ।
एक विकेटकीपर बल्लेबाजको तर्फबाट धोनीको रेकर्ड शानदार छ । ३६ वर्षका  धोनीले अहिले सम्म ३१२ वनडे मैचमा ५१.५५को औसतमा ९८९८  रन बनाई सकेका छन् जसमा १० शतक र ६७ अर्द्धशतक छन् । त्यस्तै टेस्ट में धोनीले ३८.०९ को औसतमा ९० खेला खेलामा ४८७६ रन बनाएका छन् । टी–ट्वान्टीमा पनि धोनी अनुभवी खेल्लाडी मानिन्छन् उने अहिले सम्म ८६ खेलामा १३६४ रन बनाएका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता