इलाम तारगाउँका रामचन्द्रको करेन्ट लागेर मृत्यु

इलाम, १२ मंसिरः इलामको सूर्योदय नगरपालिका ६ तारगाउँका रामचन्द्र सुवेदीको करेन्ट लागेर मृत्यु भएको छ । आफ्नौ  घरको बारदलीमा बिजुलीको तार जोर्ने क्रममा उनलाई करेन्ट लालागेर  घाईते भई उपचारको लागी बिर्तासिटी हस्पीटल झापामा उपचारको क्रममा उनको आज दिउँसो मृत्यु भएको हो । शवलाई पोष्माटमको लागि  बिर्तासिटी हस्पिटलको सबगृहमा राखीएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता