इलामका गाउँ गाउँबाट ढिक्की लोप हुँदै

इलाम, ६ मंसिरः पुर्खाको नासोको रूपमा रहेको ढिक्की जातो अहिले गाउँ घरमा यता कता मात्र पाईन्छ सहरबजारमा  भेट्ने कुरै नसोचौ ।
घरमा प्रयोग हुने अति आवश्यकिय वस्तु चामलको लागि धान  वेला वखतका चाड पर्वमा मिठो मसिनो र तिहारमा बिशेश मानिने सेल वनाउन आवश्यक पिठो वनाउन चामल देखि मर मसला कुट्न प्रयोगमा ल्यइने ढिक्की लोप हुँदै गएको छ ।
वढ्दो मेसिनरी सामानहरु धान कुटाउन देखि पिठो वनाउन  मिल अनि मर मसलाको लागि आधुनिक विद्युतिय मेसिन मिक्चरको प्रयोगले गर्दा ढिक्की लोप हुने अवश्थामा रहेको देखिन्छ मेसिनरी चिजवाट ढिक्किले गर्ने कार्य  छिटो गर्ने भएकाले पनि ढिक्कि लोप हुने अवस्थामा पुगेको देखिन्छ ।
शव्द तथा तस्वीरः निशान तामाङ
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता