एकदिवसीय क्रिकेटमा पारसको पहिलो शतक, नेपाल ४ विकेटले विजयी

इलाम, १४माघः युएईमा भइरहेको एकदिवसीय खेलामा नेपालका कप्तान पारस खड्काले शतक लगाएका छन् । दुवाइमा भइरहेको खेलामा एकदिवसीय क्रिकेट इतिहासमा पारसको यो पहिलो शतका हो । उनले आज भएको खेलामा १०९ वलको सामान गर्दै ११५ रन बनाएका हुन उनले ११५ रनको आफ्नो पारीमा १५ चौका र एक छक्का लगाएका थिए ।  पारसले १९१८ को १ अगस्तमा नेदरल्याण्ड विरुद्ध एकदिवसीय क्रिकेटमा डेव्यू गरेका थिए उनले सो खेलामा ४८ वलको सामना गर्दे ३३ रन बनाएका थिए । 
यसअघि उनको सर्वाधिक स्कोर ५१  थियो ।
पारसको शतक सँगै नेपालले युएईले दिएको २५५ रनको लक्ष्य पुरा गरेको छ । नेपालले ६ विकेट गुमाउँदै ४४ ओभर ४ बलमा लक्ष्य भेटएको हो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता