इलामका राम राना सहित प्रदेश १ सरकारमा ४ जना राज्यमन्त्रीले सफत लिए

इलाम, ५ माघः  प्रदेश एक सरकार गठन भएको दुई वर्ष बित्‍न लाग्दा मूख्यमन्त्री शेरधन राईले बल्ल मन्त्रीमण्डल बिस्तार गरेका छन् । प्रदेश सरकारमा आज ४ जना राज्यमन्त्री थप गरेर मन्त्रीमण्डल बिस्तार गरिएको हो । मन्त्री मण्डलमा इलाममा राम राना सहित मन्त्री ४ जना राज्यमन्त्री थपिएको छ ।  राज्यमन्त्रीहरुको आज  सपथ ग्रहणको कार्यक्रम भएको छ । 
नयाँ मन्त्री हुनेहरुमा  भौतिक पूर्वाधार राज्यमन्त्री ओखलढुंगाका अम्बिरबाबु गुरुङ, उद्योग वन तथा वातावरण राज्यमन्त्री झापाकी जसमाया गजमेर, कृषि राज्यमन्त्री इलामका राम रानामगर र मोरङका विजय विश्वास सामाजिक विकास राज्यमन्त्री बनेका हुन । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता