उबासंघ देउमाई र जीवन विकास समाजद्वारा नि:शुल्क सामाग्री वितरण

 


देउमाइ, इलाम उद्योग बाणिज्य संघ,देउमाई नगरपालिका र जिवन विकास समाज संस्थाको साझेदारीमा संघले समाज प्रति आफ्नो दायित्व पूरा गर्ने उदेश्यले दुर्गम अठाईस स्थानमा  कृषक समुदायलाई निःशुल्क रूपमा स्टेचर,स्प्रे ट्यङ्की,मास्क वितरण गरेको संघका अध्यक्ष तारा थापाले जानकारी गराए। 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment