इलामेली गायक विमलले ल्याए मायाको दुरी (भिडियो सहित)


इलाम, १ असार,  इलाममेली गायक विमल गौतमको शब्द, संगीत र स्वरमा ‘मायाको दुरी’ बोलको गीत सार्वजनिक भएको छ ।

लिरिकल भर्सनको गीतमा मोहित मुनालले एरेन्ज  गरेका छन् । सागर पाण्डेको रेकर्ड र किसन श्रेष्ठको मिक्सिङ रहेको छ । गीतको लिरिकल भिडियोमा अजय एनजीको निर्देशन र कन्सेप्ट छ ।

कोरोना संक्रमणले ग्रसित बनाएर आरम  गरेको  समयमा  त्यतिकै के बस्ने भनेर एउटा गीत को लिरिकल भिडियो बनाएको गौतम वताउँछन् । 



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment