इलाममा यामाहाको दशैँ तिहार धमका

इलाममा यामाहाको दशैँ तिहार धमका 




इलाम, ८ भाद्रः इलामको सिंहनगरमा रहेको यामाहा कम्पनीको आधिकारीक मोटरसाइकल बिक्रेता पाथिभरा अटो प्यालेसमा आजबाट यामाहाको एक्सचेन्ज अफर शुरु भएको छ । 

जुनसुकै ब्राण्डका नयाँ मोटरसाइकल लिएर आएका ग्राकलाई अधिकतम मुल्य दिएर यामाहा ब्राण्डका नया मोटरसाइकल एक्सचेन्ट गरिने छ । 

अहिले मोटरसाइकल खरिद गर्नेहरुलाई सात हजार सम्म मुल्यमा छुट, फ्रि एसोसरिज र अन्य सुविधाहरु पनि रहेको सञ्चालक सुवास गुरुङ वताउछन् । 


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment