इलामको पाथिपभरा अटो प्यालेसमा मंसिर २६ देखि एक्सचेन्ज अफर


इलाममा रहेको यामाहा मोटरसाईकलको आधिकारीक विक्रेता पाथिभरा अटो प्यालेसमा यही मंसिर २६ गते देखि २९ गते सम्म एम्सचेन्ज अफर रहेको छ । तपाईको जुनसुकै पुराना व्राण्डका मोटरसाईकल ल्याएर यामाहा व्राण्डका नयाँ मोटरसकाईकल लिएर जान सक्नु हुने छ । पूर्वी पहाडमा निकै लोकप्रिय रहेको यामाहा मोटरसाईकल  रहेको छ । 

मोटरसाईकल खरिदमा सात हजार सम्म डिस्काउण्ड र पुरानो मोटरसाईकलको मुल्यमा १० हजार सम्म वढी मुल्य दिएर एक्सचेन्ज अफर सञ्चालन गरेरेको संञ्चालक रमेस तुमाहाम्फेले वताए । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment