दुवाईमा भएको गोर्खा कपको उपाधी ग्रिन सिटी इलामलाई


इलाम, ६ चैत्रः प्रवासी नेपालीहरुले स्थापना गरेको गोर्खाली फुटबल क्लवले आयोजनामा डियुल्सको स्पोट कम्पेलेक्समा भएको  प्रथम गोर्खा कपको उपाधी इलामालेहरुको दुवाईको  रहेको ग्रिन सिटी फुटबल क्लव इलामले उचालेको छ । 


इलामले कास्कीको जीवी होलिडे काँस्की ११ लाई १–०ले हराउँदै उपाधि आफ्नो पोल्टोमा पारेको हो । 
प्रतियोगितमा इलामका मिलन गुरुङ टप स्कोरर बने इलाम अनोज गुरुङको कप्तानीमा मैदानउत्रेको माइपोखरी न्युजका दुवाई सम्वाददाता बिमल गुरुङले जानकारी गराए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment