पुष ७ इलामः अवैधरुपमा अमेरिका जान खोज्ने १६ नेपाली ग्वाटेमालामा पक्राउ परेका छन् । नेपालीहरुकै समूहमा रहेका १७ बंगलादेशी नागरिक पनि पक्राउ परेका छन् । राजधानी ग्वाटेमाला सिटी बाहिर जाने क्रममा उनीहरुलाई प्रहरीले आइतबार पक्राउ गरेको एएफपीले जनाएको छ । पक्राउ परेकाहरु सबै पुरुष छन् । उनीहरु एसियाबाट अफ्रिका कसरी आइपुगे भन्नेबारे खुलेको छैन । अगष्ट महिनामा पनि ग्वाटेमाला हुँदै अमेरिका जान खोज्ने ११ नेपालीलाई ग्वाटेमाला प्रहरीले पक्राउ गरेको थियो ।
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment