पुवाखोलामा मृत निगाले फेला


पुवाखोला, इलाम जिल्लाको पुवाखोलामा आज विहान एउटा निकाले मृत अवस्थामा फेला परेको छ । मेचीराजर्गको पुवाखोला पुल छेउमा मृत अवस्थामा भेटिएको निगलेलाई गाडिले ठक्कर दिएर मारेको हुन सक्ने अनुमान स्थानीयले गरेको जानकारी नुतन देव दुलालले दिए । नेपाल बाटै लोपहुन लागेको निगले संरक्षणको अभावमा रहेको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment