साफ पहिलो सेमिफाइनलमा भारत २–१ ले अगाडि

इलाम, १६ पुसः भारतको केरलामा भइरहेको साफ च्याम्पियनसिप फुटवलको पहिलो सेमिफाईनलमा पहिलो हापको खेलाम भारत २–१ ले अगाडि रहेको छ । शुनिल क्षेत्रीको गोल सँगै अर्गता लिएको भारतले जेजे लालको गोलले अर्गता दोव्वर बनाएको थियो । पहिलो हाफको अन्तिम मिनेटमा माल्दिपसले एक गोल गरेर खेलको पहिलो हाफ २–१ मा समाप्त भएको हो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment