साफ च्याम्पियनसिप फुटवलको फाइनलमा भारत

इलाम, १६ पुसः भारतको केरलामा भइरहेको साफ च्याम्पियनसिप फुटवलको पहिलो सेमिफाईनलमा भारतले पहिलो भारत ३–२ ले माल्दिपसलाई हराउँदै फाइनलमा पुगेको छ ।  शुनिल क्षेत्रीको गोल सँगै अर्गता लिएको भारतले जेजे लालको गोलले अर्गता दोव्वर बनाएको थियो । दोर्सो हाफमा जेजे लालले गोल थपेर तीन एक वनाए माल्दिपसले पनि एक गोल थपदै खेल तीन दुईमा समाप्त भएको हो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment