इलाम, १७ पुसः भारतको केरलामा भइरहेको साफ च्याम्पियनसिप फुटवलमा भारतले माल्दिपसलाई र अफगानस्थानले श्रीलंकालाई हराउँदै फाईनलको यात्रा तया गरेकाछन । भारत र अफगानस्थान विचको खेल १९ गते आईतबार नेपाली समय अनुसार ६ः४५ बजे भारतको कोरालामा हुने छ । पहिलो सेमिफाईनलमा भारतले पहिलो भारत ३–२ ले माल्दिपसलाई हराउँदै फाइनलमा पुगेको छ । शुनिल क्षेत्रीको गोल सँगै अर्गता लिएको भारतले जेजे लालको गोलले अर्गता दोव्वर बनाएको थियो । दोर्सो हाफमा जेजे लालले गोल थपेर तीन एक वनाए माल्दिपसले पनि एक गोल थपदै खेल तीन दुईमा समाप्त भएको हो ।
दोर्सो सेमिफाइनलमा अफगान स्थानले श्रीलंकालाई ५–० ले हरायो । पहिलो हाफमा एक गोलमात्र पछिपरेको श्रीलंकाले दोर्सो हाफमा थप चारगोल अफगानस्थानले गरेका थियो । खेल अवधि भरी अफगानस्थानले श्रीलंकालाई पुरै दवावमा राखेको थियो ।
0 comments:
Post a Comment