साफ च्याम्पियनसिपको तेर्सो खेलमा अफगानस्तान विजयी


साफ च्याम्पियनसिपको तेर्सो खेलमा   र अफगानस्ताले  वंगलादेशलाई ४–० ले पराजीत गरेको छ ।  खेलमा अफगास्तानले एक मिनेट भित्र दुई गोल गरेको थियो फेरी एक गोल गदै ३ गोलको अर्गता पहिलो हाममा तीन गोल गर्यो । दोर्सो हाफा एक गोल थप्दै चार गोल गर्दै खेलामा अफगानस्तानले चार शुन्यदले वंगलदाशलाई पराजीत गरेको हो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment