ताप्तेजुङमा भूकम्पको धक्का

१२ चैत , ताप्लेजुङ । ताप्लेजुङको उत्तरी क्षेत्रलाई केन्द्रबिन्दु बनाएर गएराति नयाँ भुकम्प गएको छ ।
राति ११ बजेर ११ मिनेटमा जिल्लाको उत्तरी क्षेत्रलाई केन्द्रविन्दु बनाएर ४.१ रेक्टरस्केलको भुकम्प गएको र राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ ।
जमिन भन्दा ६० किलोमिटर गहिराहिमा गएकाले सदरमुकाम क्षेत्रमा धक्काको महसुस नभएको र यसले कतै क्षति समेत नपुर्‍याउने केन्द्रले बताएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment