इलामका चन्द्रको सहयोगी मनः अनाथलयका एक बालिकाको पढाइ खर्च दिए

इलाम, ४ साउनः इलाम नगरपलिका ६ का चन्द्र हाङिखम रार्इले  रहासल बाल अनाथालयमा रहेकी  अरूना रार्इकाे पढाइमा सहयोग गर्नु भएको हो । उहाले बार्षिक हाललाई २५,००० र यदि ठुलो हुदै जादा बढि खर्च भएकोमा थप हुने समेत बताउनु भयो बिहीबार अनाथालयमा गइ अनाथालयका अध्यक्ष राजेन्द्र चौहान ब्यबस्थापक राजु ओली र चन्द्र सर बिच सम्झौता भएको हो । 
सथै उहाँ यश बाल गृहको आजिबन सदस्य समेत बनेर सहयोग गर्नु भएको छ । यस अिघ इलाम टि हाउसका हरि गुरुङ हजुरले सहयोगको पढर्इ खर्च बेहोर्ने कामको थलानि गरिदिनुभएकोमा त्यस पछि प्रबिन श्रेष्ठले गरी सात जना बालबालिकाको लागि छात्रवृत्ति त्यसमा पनि लामो समयको लागि सहयोग भएको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता