इलाम, ४ साउनः इलामकाे माइजाेगमाइ १ नयाँबजारमा अाज परेकाे चट्याङले लागेर दुर्इ जना घार्इते भएका छन् । अाज दिउँसाेकाे समयमा पानी सँगै बारीमा परेको चट्याङको झट्काले माईजोगमाई १ बस्ने ७३ बर्षकी निमा कुमारी शेर्पा र उनैकी छोरी २२ बर्षकी गंगा शेर्पा सामान्य घाईते भई स्थानीय क्लिनिकमा उपचार भई रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएकाे छ । चट्याङबाट अन्य कुनै क्ष्यति भने भएकाे छैन ।
प्रतिकृया दिनुहोस्
माइपोखरी न्यूज डटकम सम्बाददाता