इलाम, ११ साउनः अाज बिहानइलामकाे पशुपतिनगरबा गाेरूले भरिएकाे ट्रक सहित एक जना पक्राउ परेकाे छ । सूर्याेदय नगरपालिका २ स्थित पशुपतिनगर- मानेभञ्जयाङ जाने भित्रि सडक खण्डको नेपाल भारत सिमा नजिकबा पक्राउ गरेकाे हाे ।
ना.६ ख ५६२ न. को ट्रकमा २५ वटा गोरु (झापा सम्मको करेन्टाइन मात्र रहेको) पक्राउ गरि उक्त ट्रक, ट्रक चालक मकवानपुर हेटौडा १५ बस्ने वर्ष ३५ को संजिव कुमार.लामा र २५ वटा गोरु नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि भन्सार कार्यालय पशुपतिनगर बुझाएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएकाे छ ।