अवडेट माङ्सेबुङ्ग ट्याक्टर दुर्घटना : एकको मृत्यु, पाँच घाइते

इलाम, २५ असारः माङ्गसेबुङ्गबाट दमक तर्फ जादै गरेको ट्याक्टर आइतबार राती माङ्गसेबुङ्ग ३ स्थित मानपुरमा दुर्घंटना हुँदा  सात जना सवार मध्ये एकको मृतु भएको छ। उपचारको लागि लादै गर्दा बाटैमा मृत्यु भएको जानकारी प्राप्त भएको छ। मृत्यु हुनेमा माङ्सेबुङ्ग गाउपालिका वडा नम्बर ६ रक्सेको अन्दाजी २१ बर्षीय सरेन राई रहको छ। अन्य पाँच जना सामान्य घाइते भएका छन। घाइतेको उपचार भैरहेको जानकारी प्राप्त भएको छ भने चालक बिक्रम लावती फरार रहेका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता