क्वीन इलामको इलामको पर्यटनमा युवा सहभागिता कार्यक्रम शुरु

इलाम, ९ असोजः इलामको पर्यटन विकासमा विविध कार्यक्रम गर्दै आएको संस्था क्वीन इलाम पर्यटन प्रवद्र्धन समितिले इलाम उच्च मावी (फाउण्डेसन) मा एक कार्यशाला सम्पन्न गरेको छ ।
इलामको पर्यटनमा युवा सहभागिता सम्वन्धि कार्यक्रको प्रमुख अतिथि युद्ध वैद्य र विशिष्ट अतिथि क्यानेटीयन नागरिक क्यालेन रहेकोे कार्यक्रमको अध्यक्षता समितिका अध्यक्ष प्रशान्त गिरीले गरेका थिए । कर्याक्रमा पर्यटकहरुलाई जानकारी कसरी गराउने भन्ने सम्वन्धि कार्यपत्र प्रस्तुत गरिएको थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता