प्रेस युनियन इलामको अध्यक्षमा भट्टराई

इलाम, ९ असोजः नेपाल प्रेस युनियन इलामको अध्यक्षमा युवराज भट्टराई सर्वसमत चयन भएका  छन् ।
सोमबार सम्पन्न युनियनको आठौं जिल्ला अधिवेशनले भट्टराईलाई चयन  गरेको हो । करिब दुई दशकदेखि पत्रकारिता क्रयाशील भट्टराई कान्तिपुर मिडिया ग्रुपमा आवद्ध छन् ।
अधिवेशनले भट्टराईको अध्यक्षतामा नौ सदस्यीय जिल्ला कार्यसमिति निर्विरोध चयन  गरेको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता