इलामको मुदालेमा गाडी दुर्घटना एकको मृत्यु, ११ जना घाइते

इलाम, ६ कतिकः मेची राजमार्गमा आज ट्याक्सी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । इलामका्  देउमाई नगरपालिका १ मा  मेचीराजमार्गको मुदालेमा झापाबाट पाँचथर तर्फ जादै गरेको मे१ज २६५७ नं.को ट्याक्सी अचानक सडकबाट   तल खस्दा उक्त गाडीमा सवार पाँचथर राँके बस्ने  चन्द्र बहदुर दमाईको घट्नात स्थलमानै मृत्यु भएको हो ।  अन्य गडीमा  सवार ११ जना सामान्य घाईते र्भका छन् । अहिले उनीहरुलाई उपचार इलाम अस्पतालमा भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता