आज टिकाको दोश्रो दिन हेर्नुस् के छ तपाईँको राशिफल

वि.सं. २०७५ कार्तिक ३ गते शनिवार, ईसवीय सन् २०१८ अक्टोवर २० ,आश्विन शुक्ल एकादशी,सूर्योदय विहान ६ः६ ,सूर्यास्त बेलुकी ५ः३०, नक्षत्र ः शतभिषा, योग ः गण्ड, करणः भद्रा , चन्द्र राशि ः कुम्भ
मेषः— झमेलामा फस्नुपर्ने देखिन्छ । लामो यात्राको योग रहेको छ ।
बृष ः— बुद्धि र ज्ञान मिल्ने योग रहेको छ । घरायसी चिन्ता बढ्नेछ ।
मिथुन ः— आफन्तजनबाट टाढिनु पर्दा मन खिन्न होला । व्यापारबाट आम्दानी बढ्ने छ ।
कर्कट ः— पेट तथा टाउकाको समस्या आउन सक्छ । खानपिनमा विशेष ध्यान दिनुहोला ।
सिंह ः— राजनीतिक क्षेत्रबाट लाभ मिल्ने समय छ । छोटो दुरीको यात्रामा रमाउन सकिनेछ ।
कन्या ः— आफ्ना मान्छेबाट धोका होला । घर परिवारमा रमाइलो वातावरण मिल्न सक्छ ।
तुला ः— गर्धन तथा नसाको समस्या आउन सक्छ । सामाजिक क्षेत्रबाट लाभ मिल्ला ।
बृश्चिक ः— दिनको सुरुवातमा मन प्रफुल्ल होला । मनोरञ्जनमा समय व्यतीत हुने देखिन्छ ।
धनु ः— आँटेका काममा बाधा आउन सक्छ । सामाजिक र धार्मिक कार्यमा मन जानेछ ।
मकर ः—  आफूले नसोचेको ठाउँबाट धन लाभ होला । शत्रूहरु परास्त हुनेछन् ।
कुम्भ ः— कार्यक्षेत्रमा प्रसंसा बढ्नेछ । मन केही चञ्चल होला ।
मीन ः— सामाजिक क्षेत्रको संलग्नता बढ्नेछ ।  व्यापारमा सावधानी अपनाउनुपर्ला  । 
        “कर्म र भाग्य दुवैमा विश्वास गरौँ ।”

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता