
इलाम, १६कातिकः सरसफाई अभियानमा लागेको माईजोगमाई ३ नामसालिङ को अमले डाँडा युवा क्लव लाई नामसालिङ सामुदायिक विकास केन्द्र एनसीडीसीवाट सहयोग स्वरूप ५ थान डस्टविन क्लवलाई उपलव्ध भएको छ।
क्लवले सरसफाई अभियान अन्तरगत अहिले चारवर पिपल वाट अमलेडाँ चारघरे गाउँ वलढङ्ग्रे हुँदै सिद्ददेवि मन्दिर सम्म सरसफाई संगै डस्टविन राख्ने योजना अन्तरगत चारघरे सम्म २०७५र०६र२६र२७ गते ६वटा डस्टविन राखि सकेको छ भने उक्तदिन वाटो मर्मत समितीलाई जनश्रमदान गरिसकेको छ ।