राँकेमा हिमपात, इलाममा चिसो वढ्यो (फोटोफिचर)

इलाम, १३ पुसः पुस महिनाको जाडो सँगै इलामका उच्च पहाडमा हिमपात भएको छ ।
इलाम र पाँचथरको सीमना राँकेबजारमा आज १ वजेबाट हिमपात भइरहेको छ । १४/१५ वर्षको अन्तरालमा राँकेमा हिमपात भएको छ ।  इलामको समग्रह जिल्लामा चिसो बढेको छ ।
तस्वीरः श्री  बिष्ट

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता