इलामको पर्यटकीय स्थलहरु समेटेर बनाइएको गीत कन्याम घमाईलो सर्वजनिक (भिडियो सहित)

इलाम, १६ माघः इलामका विभिन्न पर्यटकीय स्थलहरु शव्दमा समेटेर बनाइएको गीत सर्वजनिक भएको छ । कन्याम घमाईलो भन्ने वोलको गितमा शव्द इलामका मनवीर सुब्बाको रहेको छ भने संगित वृष प्रधानको रहेको छ । इलामको परिचय खुलाउने गीतमा स्वर वृष प्रधान र भावना थापाको रहेको छ । इलामको विभिन्न पर्यटकीय स्थलको भिडियोलाई संयोजन गरेर माइपोखरी न्युजको आधिकारीका युट्युव च्यानलबाट गित सर्वजनिक गरिएको हो ।
हेर्नुहोस् भिडियो 


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता