इलामेली चेली सुस्मा रुपाबुङ राईद्वारा लिखित ‘लाहुरेनी फूल’ बजारमा

इलाम, २३ पुसः  इलामेली चेली सुस्मा रुपाबुङ राईद्वारा लिखित ‘लाहुरेनी फूल’ पुस्तकको विमर्श कार्यक्रम सम्पन्न भएको छ । इलामको साकफारामा जन्मिएकी राईद्वारा लिखित उपन्यस आज इलामको बगैचाँ रेष्टुरेन्टमा सम्पन्न कार्यक्रम फरक आयामले आयोजना गरेको हो । 
कार्यक्रममा प्राध्यापक दिपेन्द्र दुलाल र कवि प्रकाश थाम्सुहाङले उपन्यसको विषयमा कुरा राखेका थिए भने कार्यक्रमको सहजीकरण फरक आयामका अभियान्ता युविर चेम्जोङले गरेका थिए ।
राईको पहिलो कृति साच्चै फूल जस्तै सुन्दर छ । कृतिले हामी सबै मन छोएको जितेको कार्यक्रमा उपस्थित रहेका पाठकहरुको भनाई थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता