राहसलको सयोगमा इलाममा मनिशको सांस्कृतिक कार्यक्रम

इलाम, १७ पुसः इलाममा रहेको अनाथालय रासहलको भवन निर्माणमा सहयोगको लागि सुनुयुमा विकास संस्थाले सांस्कृतिक कार्यक्रम गर्ने भएको छ ।
इलामको ठूलो टुँडिखेलामा वुधबार दिउसो २ वजेबाट सांस्कृतिक कार्यक्रम आयोजना हुने भएका हो । कार्यक्रमको मुख्य आर्कषणको रुपमा चर्चित वाल गायक मनिश लिम्वु तथा संगितकार सुहाङ लिम्वु रहने छन् भने विभिन्न स्थानीय कलाकारहरुको पनि जोडदार प्रस्तुति रहने आयोज समितिका सदस्य सचिव अतित योङहाङले जानकारी गराए ।
कर्याक्रमको प्रतक्ष प्रसारण माइपोखरी न्युजको युट्युव भ्यानलबाट गरिने छ । माइपोखरी न्युजको युट्युव भ्यानल सस्क्राइव गर्नुहोला ।
https://www.youtube.com/channel/UCNZVYZBtA1kZfLkp_ur_4_A?view_as=subscriber
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता