झापाको सुरुङामा वेवारिसे शव फेला

झापा, ६ माघ : झापाको सुरुङामा वेवारिसे एक युवकको शव फेला परेको छ। कन्काई नगरपालिका वडा नम्बर ३ सुरुङास्थित पूर्वपश्चिम राजमार्ग नजिकै शव फेला परेको प्रहरीले जनाएको छ।
अन्दाजी ३५ वर्षको जस्तो देखिने सो शव मंगोलियन समुदायका युवकको भएको स्थानीयवासीले बताएका छन्। शवको पहिचान हुन सकेको छैन।
नीय प्रहरीका अनुसार सुरुङा बजार लगायत आसपासका क्षेत्रमा केही दिनदेखि देखिएका ती युवक आज बिहान मृत फेला परेका हुन्।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता