डा. केसीलाई आईसीयूबाट जनरल वार्डमा सारियो

इलाम, ६ माघः त्रिवि शिक्षण अस्पताल आईसीयूमा उपचाररत डा. गोविन्द केसीलाई वार्डमा सारिएको छ ।
डा. केसीले आफूलाई आईसीयू नचाहिने र सर्वसाधारणलाई आवश्यक पर्ने भन्दै बाहिरै बस्न चाहेको बताएपछि उनलाई वार्डमा सारिएको हो ।
डा. केसीका अभियानकर्ता देवराज भ्राद्धाजका अनुसार आइतबार दिउँसो ३ः ३० बजे केसीलाई वार्डमा सारिएको छ ।
त्रिवि शिक्षण अस्पतालले डा.केसीको रोगसँग लड्ने क्षमता कमजोर भएको र आईसीयूमा संक्रमण हुने सम्भावनालाई ध्यान दिँदै सिंगल क्याविनमा सारिएको जनाएको छ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता