नेपाली कथानाक चलचित्र भिलेन इलाममा प्रदर्शन हुँदै

इलाम, १८ माघः निखिल उप्रेतीको मुख्य भूमिका रहेको नेपाली चलचित्र भिलेन इलाममा प्रदर्शन हुने भएको छ । चलचित इलामको सिटीहलमा यहि शुक्रबार र शनिबार प्रदर्शन हुने भएको हो । दुवै दिन विहान ११ः३० मा पहिलो शो, ३ बजे दोस्रो शो र साँझ ६ बने अन्तिम शो हुने छ । चलचित्रको टिकट इलामचोक बजारको शुभलक्ष्मी, एभरग्रीन कम्प्युटर, नारायणस्थान, युनिक मेशेनरी बिव्ल्याँटेमा पाइने छ । 
पुसदेखि देशभरी रिलिज भएको चलचित्रको निर्देशन देवेन्द्र पण्डेले गरेका छन् भने चलचित्रका निखिल उप्रेती, सिल्पा पोख्रेरेल, निशा अधिकारी, कपिल क्षेत्री लगायतको अभिनय रहेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता