देउमाइ साहित्य तथा पर्यटन महोत्सवको कार्यक्रम स्थल सर्यो, कार्यक्रम तालिका र मिति भने पुरानै


  • बिमल अधिकारी

देउमाई, २१ चैतः  देउमाइ साहित्य तथा पर्यटन महोत्सवको कार्यक्रम स्थल सारिएको छ। मङलबारेको पर्यटकिय स्थान नागी डाँडामा हुने भनी घोषित कार्यक्रम मङलबारेकै भानुभक्त माबिमा सारिएको महोत्सव आयोजक सस्था ‘समाजका लागि युबा’का अध्यक्ष मोति गौतमले बताए। बदलिदो मौसम, हावाहुरी च्यट्याङ्को समय, बर्षा आदिको को कारण ब्यबस्थापनमा आइपर्ने  समस्या आदि लाई मध्यनजर गदै महोत्सवको औपचारिक घोषित कार्यक्रमको स्थान सारिएको उनले बताए । कार्यक्रमको स्थान सरेपनी मिति र तालिकामा  भने कुनै परिवर्तन भएको छैन। महोत्सव चैत्र २३ र २४ मा हुँदै छ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता