प्रणामी सेवा समितिद्वारा जितपुर माविलाई कम्प्युटर सहयोग

देउमाइ ०६ असार ः  श्री कृष्ण प्रणामी सेवा समिती नेपाल द्वारा देउमाइको जितपुर माबी लाई कम्प्युटर प्रदान गरिएकोछ। पश्चिमी इलामको देउमाइ नगरपालिका ९ मा अबस्थित श्री जितपुर माध्यमिक विद्यालयलाई आज एक कार्यक्रमका बिच पाच थान कम्प्युटर हस्तान्तरण गरिएको हो। यस सम्प्रदायका बर्तमान जगत गुरु आचार्य श्री १०८ कृष्ण मणि जि महाराज ज्यु ले यस बिध्यालयमा अध्यन गर्नु भएको थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता