लोकसेवाको सर्वर डाउन फारम भर्न मुस्किल

इलाम, १ असारः लोकसेवा आयोगको सर्वर डाउन हुँदा सेवाग्राहीहरु मार्कामा परेका छन्। शुक्रबार देखि दिनभरी सर्वर डाउन हुँदा आइतबार पनि दिउसो सर्वर डाउन भएको छ देशभरीमा अहिले सम्म १ लाख ३० हजारभन्दा वढीले भरेको जानकारी गराएको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता