जुविलेन्टकी इक्साले जीतीन उसुमा स्वर्ण

इलाम, २६ असारः १ नं. प्रदेशको इटहरीमा भई रहेको ११ औँ राष्ट्रपति रनिङ शील प्रतियोगीतामा इलाम जुविलेन्टकी इक्सा लङवाले स्वर्ण पदक जीतेकी छन् । 
उनले बुधवार भएको उसुको थाईची विदामा स्वर्ण जीतेकी हुन । इलामको जुविलेन्टमा कक्षा ८ मा अध्ययनरत इक्साले सम्पूर्ण प्रतिस्प्रधीलाई  पछि पार्दै स्वर्ण पदक जीतेकी हुन । जीत सँगै उनी काठमाण्डौमा हुने राष्ट्रिय स्तरको प्रतियोगीतामा सहभागी हुने उसु प्रशिक्षक खेमराज थापाले माइपोखरी न्युजलाई जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता