
इलाम, ५ पुसः नेपालमा र्याप गितको लोकप्रियता वढे सँगै र्यापहरु पनि वढ्दै गएका छन् । झापाका अनिश बराल पनि अहिले र्यापमा लागि परेका छन् । यस अघि पनि गीत निकाली सकेका अनिशले केही दिन अघि मात्र नया गीत शैतान लिएर आएका छन् । निकै राम्रो भिडियोमा प्रस्तुत गरिएको गीत सुन्नमा पनि राम्रो रहेको छ । गीतमा अनिश कै शव्द, संगित र स्वर रहेको छ भने भिडयोको निर्देशन भने अनिश र हिमाङ्शु नेम्वाङको रहेको छ ।
हेर्नुहोस भिडियो