वीरगंजमा दुइजनामा कोरोना पुष्टी, नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुग्यो

इलाम, १४ वैशाखः नेपाल सरकारले भर्खरै प्रकाशीत प्रेस विज्ञप्ती अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुगेको छ । पर्साको विरगंजमा दुइजनाको कोरोना संक्रमण पुष्टी भए सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुगेको हो । विरगंजका दुई ५१ वर्षे पुरुसमा आज कोरोना पुष्टी भएको छ । उनीहरु अहिले अस्पतालमा अइसोलेसनमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको पनि वताएको छ । 


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता